पछिल्लो २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमित डिस्चार्ज

काठमाण्डु — नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३…