असार १३ देखि १९ गतेसम्म विद्युत कटौती हुने

काठमाण्डु - नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने बताएको छ । प्राधिकरणले आज एक सुचना मार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकाले खिम्ती-लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जानकारी दिएको हो । सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि…