जाजरकोट, सुर्खेत र डोल्पाका अधिकांश स्थानमा दोहोरिने रणनीतिमा जनप्रतिनिधि

सुर्खेत- जाजरकोट नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावल फेरि पनि दोहोरिने रणनीतिमा छन् । नेकपा एमालेबाट प्रतिनिधित्व गदै भेरीको नगरप्रमुख रहेका चन्द्रप्रकास घर्ती पनि नगरप्रमुखमो उम्मेदवारी घोषणा गरिसकेका छन् । शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही पनि आफू उम्मेदवार बन्नुपर्ने भन्दै तीव्र लविङमा छन् । जुनिचाँदे गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारीमा आफ्नो…