युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या आरोपमा एक युवक पक्राउ

काठमाण्डु – मंगलबार काठमाण्डुको दक्षिणकाली मन्दिर परिसरमा मृत भटिएकी युवती सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवा पक्राउ परेका छन् । प्रहरीले दक्षिणकालीस्थित वर्कशपमा कार्यरत सिन्धुपाल्चोक घर भएका सुरेश तिमल्सिनालाई पक्राउ गरेको हो । आज पत्रकार सम्मेलन गरेर तिमल्सिनालाई सार्वजनिक गर्ने तयारी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट सन्तोषीको शव फेला…