कैलाली स् कैलालीमा लकडाउन खुकुलो हुने भएको छ । अब दैनिक बिहान ११ बजेसम्म बजार व्यवसाय सञ्चालन हुने भएको हो । कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच दैनिक बिहान ११ बजेसम्म सबै खालका व्यापार व्यवसाय सञ्चालन गर्ने मौखिक सहमति भएको हो । उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले संघीय सरकारबाट…