सुदुरपश्चिमबाट ११ जनाले जिते कोरोनाविरुद्धको लडाईं

काठमाडौं – सुदुरपश्चिम प्रदेशमा ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत ६ जना र कैलालीको टीकापुर अस्पतालबाट ५ जना कोरोना जितरे घर फर्किएका हुन् । कैलालीको जानकी गाउँपालिकाका दुई वडाका ५ जना कोरोना जितेर घर फर्किएका छन । जानकी गाउँपालिकाका वडा नं.३ का २ जना, वडा नं. ४ का…