काठमाडौं – काठमाडौं उपत्यकामा व्यापारीहरुले लकडाउनको अवज्ञा गर्दै पसल खोल्न सुरु गरेका छन् । बुधबार साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले पसल खुला गर्ने निर्णय गरेको थियो । महासंघको निर्णयपछि सबैले पसलहरू खुला गरेका हुन् । त्यस्तै लकडाउनकै बेला काठमाडौं उपत्यकाका व्यापारीले पसल खोल्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी…