खोटाङ – कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको मङ्गलबार बसेको १४औँ बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पीसीआर परीक्षण गर्न विराटनगर तथा काठमाडौं पठाउँदा ढिलो रिपोर्ट आउने र बढी खर्च हुने भएकाले जिल्लामै ल्याब स्थापना गर्न पहल गर्ने निर्णय गरेको हो…