काठमाडौँ - महानगरीय प्रहरी बृत्त दरबारमार्गले गोप्य सूचनाका आधारमा कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा ९ जना व्यापारीलाई पक्राउ गरेको छ । सोमबार साँझ कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की…