काठमाडौं – थप ४८ जना कोरोना संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा चार जिल्लाबाट ४८ जना थप भएका हुन् । योसँगै नेपालमा संक्रमितको संख्या १६ सय १५ पुगेको छ । संक्रमित हुनेहरुमा दैलेखका २४ र जुम्लाका १९ जनामा कोरोना पुष्टि भएको हो। दैलेखका संक्रमितमध्ये दुई महिला छन् । जुम्लाका १९…