१० तस्बिरमा हेर्नुस् ईद-उल-फित्र

काठमाण्डु - इस्लाम धर्मावलम्बीहरूले शनिार इद–उल–फित्र मनाउँदैछन्। पवित्र रमजान महिनाभर रोजा बसेपछि चन्द्रमा देखिएसँगै इदको पर्व मनाउने परम्परा छ। इस्लाम धर्मका संस्थापक पैगम्बर हजरत मुहम्मदले बद्रको युद्धमा प्राप्त गरेको विजयको स्मरणमा यो पर्व विशेष रूपमा मनाइने गरिन्छ। ईदलाई शान्ति, सद्भाव र भाइचाराको प्रतीकका रूपमा लिइन्छ। यस दिन मुस्लिम समुदायले विगतका मनमुटाब बिर्सेर एक अर्कालाई अँगालो…