कांग्रेसको आजको बैठक सकियो, आइतबार फेरि बस्ने

काठमाण्डु- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजकालागि स्थगित भएको छ ।आजबाट सुरु भएको बैठकआइतबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको हो । आजको बैठकमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस भएको छ । वैठकमा प्रारम्भिक समीक्षा पेस गर्दै पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम…