काठमाण्डु – देशका विभिन्न ठाउँमा शुक्रबार र शनिबार ठूलो वर्षा र हावाहुरीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा ठूलो वर्षा र हिमपातको सम्भावना छ । साथै दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने अनुमान छ । शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका…