काठमाण्डु- साताको कारोबारको अन्तिम दिन सेयर बजारमा उछाल आएको छ । यसदिन नेप्से ६४ अंकले बढेर परिसुचक २८७७ मा पुगेको हो । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा यसदिन २१ अर्ब २२ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका २४० कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । यस्तै २…