काठमाण्डु – काठमाण्डु उपत्यकामा निषेधाज्ञालाई थप कडाई गर्ने तयारी भएको छ । मंगलबार बस्ने काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई कडाई गर्ने तयारी भएको ललितपुरका सिडिओ ढुण्डीराज निरौलाले जानकारी दिए । उनकाअनुसार एक हप्ता निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण उच्च बिन्दुमा रहेको भन्दै उनले एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी…