७३८८ जनामा कोरोना संक्रमण पुष्टि, २०२१ जना डिस्चार्ज

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ६ सय ५८ जनामा गरिएको पिसिआर परीक्षणमा सात हजार ३ सय ८८ जनालाई संक्रमण पुष्टि भएको हो । आज देशभर दुई हजार २१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो…