काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माको पहलमा रुकुम (पश्चिम)मा अक्सिजन सिलिन्डरको व्यवस्थापन भएको छ । कोरोना भाइरसका संक्रमित बढिरहेको र तिनिहरुको उपचारमा अक्सिजनको अभाव हुने अवस्थाको अन्त्य गर्दै नेता शर्माले जिल्ला अस्पताल रुकुम (पश्चिम) का लागि २९ थान अक्सिजन सिलिन्डर पठाएका हुन् । उनले उपलब्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमि हुन नदिने…