आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डु – सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न आन्तरिक र अन्तराष्ट्रिय   हवाई उडान बन्द गर्न निर्णय गरेको हो । दुवै उडान वैशाख मसान्तसम्म बन्द हुने बताइएको छ । बैठकले आन्तरिक उडान बैशाख २० गते मध्यरातदेखि र अन्तर्राष्ट्रिय…