काठमाण्डु – २५ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबीच वार्ता सुरु भएको छ । सरकारले डा. केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव गोपिनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । साढे १० बजेबाट शिक्षा मन्त्रालयमा वार्ताका सुरु भएको छ । प्रा डा केसी गत २५ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि…