काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १२९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना रहेका छन् । मंगलबार काठमाण्डु उपत्यकामा १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६८३ , ललितपुरमा…