गभर्नर अधिकारी निलम्बनविरुद्धको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा

काठमाण्डु – निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको हो । निलम्बनमा परेपछि अधिकारीले गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरेर निलमबन गरिएको दाबी गर्दै रिट दायर गरेका थिए । अधिकारीले जाँचबुझ समिति…