काठमाण्डु उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना रहेका छन् । यस्तै शनिबार १५९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १३७३, ललितपुरमा १८७…