काठमाण्डु - ज्योती म्युजिकले आयोजना गरेको ज्योती सिङ्गिङ स्टारको पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । नेपाली बिधामा १ सय २६ जना र नेपाल भाषामा ९० जना उक्त प्रतियोगीतामा सहभागि भएका थिए । निर्णायकहरुको निर्णयबाट नेपालीभाषा बिधाबाट ४७ जना र नेपालभाषाबाट ३० जना उत्कृष्ट प्रतियोगीहरुको छनौट गरिएको छ । उक्त नतिजा ज्योती म्युजिकको अफिसियल फेसबुक…