माओवादी केन्द्रले निर्वाचन आयोगमा पठायो १४ नेतालाई पार्टीबाट हटाएको पत्र

काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टी फेरेका १४ नेतालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । सोमवार बिहान बसेको माओवादी केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार १७ केन्द्रीय सदस्य र १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको हो । सो निर्णयको माइन्यूटसहित दल दर्ता किताबमा रहेको विवरण सच्याउन आयोगमा पत्र पठाएको माओवादी केन्द्रका…