कोरोनाविरुद्धको खोप वितरणमा व्यापक अनियमितता, वृद्धवृद्धालाई अपशब्द प्रयोग गरेको आरोप

काठमाण्डु – नेकपा माओवादी केन्द्र काठमाण्डु महानगरपालिका ३२ समितिले कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियानका क्रममा भएका केही घटना प्रति आपत्ति जनाएको छ । सरकारले दिएको कोरोनाविरुद्धको खोप तोकिएको कार्यविधि विपरित तथा तोकिएको उमेर समूह बाहेकका अन्य व्यक्तिहरूलाई वितरण गरेको भन्दै आपत्ति जनाएको हो । संयोजक पदमकुमार रेग्मीले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको खोपको दुरुपयोग…