थप २ हजार ३२८ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर १० हजार १३३ जनाको परीक्षण गरिएकोमा २३२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० पुगेको छ । यस्तै सोही अवधिमा ३०६६…