काठमाण्डु – अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रजिअ विक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि सिडिओ पौडेल र सहायक सिडिओ थापा होम आइसोलेसनमा बसेका छन् । उनीहरु जिल्लाको शीतगंगा र सन्धिखर्क नगरपालिकामा पहिरो पीडितलाई राहत वितरण गरेर फर्किएका थिए । सिडिओ पौडेलले राहत वितरण कार्यमा जाँदा संक्रमण पुष्टि…