चलचित्रमा २०७८ साल : करिश्माको राजनीतिक मोहदेखि पल शाहको हिरासत यात्रासम्म

काठमाण्डु – आज हामी २०७८ सालको अन्तिम दिन छौं । यो वर्षमा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिजिल त भए तर, लगानीसमेत उठाउन सकेनन् । कोरोना महामारीका कारण नौ महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्यो । दशैं तिहारको बीचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः हल…