काठमाण्डु - मौज्दात सकिँदै गएका कारण नेपाली राहदानीको अभाव हुने देखिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सक्रियता देखाएकी छन् । ठेक्का प्रक्रियामा भएको ढिलाइका कारण नयाँ नेपाली राहदानीहरूको छपाइ हुन नसक्दा राहदानीको अभाव भएको छ । नयाँ ठेक्का पाएका दुइटा विदेशी कम्पनीले आगामी मार्चबाट मात्रै राहदानी छपाइको काम सुरु गर्ने भएकाले त्यसको अभाव हुन नदिन परराष्ट्र मन्त्रालयको…