काठमाण्डु उपत्यकामा निषेधाज्ञा लागू : के खुल्छ, के खुल्दैन ?

काठमाण्डु - काठमाण्डु उपत्यकाका तीन जिल्लामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ ।काठमाण्डु , ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको  हो । यो निषेधाज्ञा वैशाख २२ गतेसम्म चल्नेछ। त्यसपछि पुन: एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । प्रहरीले अत्यावश्यक परेका तथा पास भएका मानिसहरूलाई…