काठमाण्डु – दोस्रो लहरको कोरोना भाइरस संक्रमणले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । नेपालसहित विश्वका अधिकांश देशहरूमा यो भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिइरहेको छ । संसारभर सबैलाई यसले आतंकित र सशंकित बनाएको छ । विद्यालय, कलेजहरू, लामो दुरीका सवारी साधन, हवाइ उडानहरु बन्द गरिएका छन् । सर्वसाधारणको हिंडडुल, दैनिकी र दिनचर्या समेत प्रभावित भएको…