काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १३ हजार ८ सय ७९ जनाको पीसीआर गर्दा ४ हजार ७ सय ७४ र ९५५ जनाको…