काठमाडौं – प्रहरीले जनकपुरमा बाटोमा पैसा फ्याँक्ने दुई जना महिलाको खोजी तिव्र पारेको छ । उनीहरुको तस्वीर सीसीटीभीमा देखिएको जनाउँदै प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । जनकपुरधाम–४ महावीरचोक सडकमा नेपाली रूपैयाँ छररे फरार रहेका २ जना सीसीटीभीमा देखिएका हुन् । उनीहरुको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । सीसीटीभीमा कालो रंगको कपडा लगाएकी एक महिलाले…