बाँके र सुर्खेतमा एक हप्ता लकडाउन

काठमाण्डु – कोरोना भाइरसको संक्रमण बढेको भन्दै बाँके र सुर्खेतमा लकडाउन गरिएको छ । दुवै जिल्लामा संक्रमण उच्च रहेको भन्दै एक साताका लागि लकडाउन गरिएको हो । बाँकेमा आज रातीबाट र सुर्खेतमा मंगलबार रातीबाट लकडाउनको घोषणा गरिएको छ । अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए…