उज्यालो नेटवर्क अनलाईनका पत्रकार पक्राउ

काठमाण्डु – प्रहरीले उज्यालो नेटवर्क अनलाईनका पत्रकारलाई पक्राउ गरेको छ । आइतबार प्रहरीले उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ र दुर्गालाल तामाङ पक्राउ परेका हुन् । उनीहरुमाथि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय ’रअ’ प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको भन्दै खबर प्रकाशन गरेका थिए । प्रहरीले राज्यविरुद्ध र लिखतसम्बन्धी कसुरको आरोपमा उनीहरुलाई पक्राउ…