सोमबार कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् भाग्यफल

काठमाण्डु - वि.सं.२०७८ साल बैशाख १३ गते सोमबार । ईश्वी सन् २०२१ अप्रिल २६ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेकोछ । वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)…