काठमाण्डु – नेपाल इन्स्टिचुट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्जेमेन्टले आफ्नो स्थापना काल देखिको अहिले सम्मकै ठुलो तीन दिवसीय ग्लोबल कन्क्लेभ आयोजना गर्ने भएको छ । गैरसरकारी संस्थाका माध्यमबाट यस किसिमको भब्य कार्यक्रम नेपालको इतिहासमा नै पहिलो पटक हुन लागेको हो । यहि असार ११ देखि १३ गतेसम्म आयोजना हुने यस कार्यक्रमको मुख्य उदेश्य, नेपाललाई विश्व…