काठमाडौं – बिहीबार सरकारले काठमाडौं उपत्यकामा रहेका नागरिकलाई काठमाडौं बाहिर जान दिने निर्णय गरेको खबर बाहिरियो । सरकारले शुक्रबार र शनिबार काठमाडौं बाहिर जान दिने निर्णय अन्ततः डेढ घण्टामा उल्टिएको छ । बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । उच्चस्तरी समन्वय समितिका संयोजक उपप्रधान तथा…