काठमाण्डु – मेलम्ची नदीमा भीषण बाढी आएको छ । लगातार पानी परेका कारण आएको बाढी र पहिरोले आयोजना क्षेत्रका बस्तीहरु बगाएको छ । साँझ सात बजे मेलम्ची नदीमा बाढी आएको र त्यसले आयोजनामा केही क्षति गरेको आयोजनाका ईन्जिनियर राजेन्द्र पन्तले बताए । उनका अनुसार लेबरहरू बस्ने क्याम्पमा क्षति पुगेको जानकारी आएको छ । तर, के…