मल नल्याउने ठेकेदार कम्पनीलाई कारबाही नगर्न उच्च अदालत पाटनको आदेश

काठमाण्डु – उच्च अदालत पाटनले समयमा मल नल्याउने दुई ठेकेदार कम्पनीलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । सोमबार अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलाशले हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालि र शारदाप्रसाद अधिकारीको शैलुङ इनटरप्राइजेजलाई कारबाही नगर्न आदेश दिएको हो । अदालतले यस विषयमा क कसो भएको हो ? निनवेदकको मा बमोजिमको आदेश किन जारी…