भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले लकडाउनका कारण रोकिएका विभिन्न भाषाको परीक्षा सञ्चालनको अनुमति दिएको छ । प्रशासनले (IELTS)आइएल्स, TOEFL (टोफेल), GRE (जिआरइ), GMAT (जिम्याट) जस्ता परीक्षा सञ्चालनको अनुमति दिएको छ । प्रमुख प्रशासकिय अधिकृत लुमा श्रेष्ठले भदौ ३ गतेदेखि जारी निषेधाज्ञा का कारण रोकिएका त्यस्ता परीक्षा सञ्चालनको अनुमित दिएको जानकारी दिइन् । प्रशासनले शिक्षा…