काठमाण्डु - बागमती प्रदेशमा नेकपा एमाले एकढिक्का भएको छ । पछिल्लो समय नेकपा एमाले केन्द्रमा विवाद सुरु भएपछि केन्द्र विवादको साइड इफेक्ट बागमती प्रदेश सरकारमा पनि परेको थियो । शनिबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको शनिबार बसेको बैठकमा एमालेको माधवकुमार नेपाल पक्षले नीति तथा…