अयोध्याको राम मन्दिर जग्गा खरीदमा व्यापक घोटाला, केही मिनेटमा २ बाट साढे १८ करोड मूल्य बढाइयो

काठमाण्डु – अयोध्यामा राम मन्दिर निर्माणका लागि जग्गा खरीदमा व्यापक घोटाला (भ्रष्टाचार) भएको खुलेको छ । समाजवादी पार्टीका नेता एवं पूर्वसांसद तेजनारायण पाण्डे(​​पवन पाण्डे)ले  २ करोडमा बैना गरिएको जग्गा केही मिनेटपछि १८.५ करोडमा किनेको आरोप लगाएका छन् । रामजन्मभूमि ट्रस्टका सचिव चम्पाट राईले राजनीतिक प्रतिशोध साँध्न यस्ता आरोप लगाइएको बताएका छन् । एक प्रेस विज्ञप्ति…