काठमाडौंमा ७ वर्षीय बालकसहित ९ जना कोरोना संक्रमित भेटिए

काठमाडौं – काठमाडौंमा ७ वर्षीय बालकसहित ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । शुक्रबार सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपी कोइराला धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणका क्रममा ९ जना संक्रमित फेला परेका हुन् । आज बिहानमात्र ९ जनामा कोरोना भाइरस संक्रमित…