सरकारले अनुरोध गरे इटाली र स्पेन पुगेका चिनियाँ डाक्टर पाँच घण्टामा नेपाल आउँछन्ः राजीव झा

काठमाडौंः – शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरहेका थिए । उनको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेपछि हामीले केहीबेर कुर्यौँ । उनले कोरोनाकै विषयमा अनुसन्धान गर्न चीनको केन्द्र र प्रान्तीय सरकारबाट ८ लाख आरएमबी (चिनियाँ पैसा) अनुदान पाएका रहेछन् । एक करोड ३२ लाखभन्दा बढी रुपैयाँ…