कठमाडौं - भक्तपुरको खरिपाटीमा बसेका ९४ जना नेपालीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले खरिपाटी क्वारेन्टाइनमा बसेका ९४ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको बताए । नेपाल सरकारले विदेशी विमानहरुलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि अटेर गरी…