३ हजारको थर्मल गन १६ हजारमा बेच्ने जगदम्बा ग्रुपका अग्रवाल पक्राउ

काठमाडौं – कोरोना टेस्ट गर्ने इन्फारेड थर्मल गन बढी मूल्यमा विक्रि गर्ने जगदम्बा ग्रुपका सुलभ अग्रवाल पक्राउ परेका छन् । ३ देखि ५ हजारमा पाइने कोरोना टेस्ट गर्ने इन्फारेड थर्मल गनलाई १६ हजारमा बिक्री गर्ने अग्रवाल पक्राउ परेका हुन् । एसएसपी सहकुल थापाले पक्राउ परेका अग्रवालमाथि छानबिन भइरहेको जानकारी दिए । अग्रवालले कूटनीतिक नम्बर प्लेटको…