मन्त्रिपरिषदको वैठक : लकडाउन ८ दिन थप, राष्ट्र वैंकको गर्भनरमा अधिकारी नियुक्त

काठमाडौं -सरकारले लकडाउन ८ दिनका लागी थप गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको वैठकको वैशाख ३ सम्म लकडाउनको समयाअवधी थप गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले लगानी वोर्डका सिईयो महाप्रसाद अधिकारीलाई राष्ट्र वैंकको गर्भनरमा नियुक्त गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयां गभर्नरका लागि तीन जनाको नाम…