चाइना फाउण्डेसनद्वारा कीर्तिपुर नगरपालिकामा ह्याण्ड वास स्टेसन सञ्चालन

काठमाडौं - चिनियाँ गरिवी निवारण कोषको नेपालस्थित कार्यालयले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कीर्तिपुर नगरपालिकामा १५ स्थानमा ह्यान्डवास स्टेसन सञ्चालनमा ल्याएको छ । यस अघि, धनुषा, ललितपुर र दक्षिणकाली नगरपालिकामा स्टेसन सञ्चालनमा ल्याएको कोषले कीर्तिपुर नगरका १५ स्थानमा पनि स्टेशन निर्माण गरेको जनाएको छ । कोषले कीर्तिपुरमा गत मंगलबार विशेषगरि मानिसहरुको धेरै भीडभाड हुने नयाँ…