काठमाण्डु - मेगा बैंक लिमिटेडले ऋण अटोमेसन प्रणाली सुरु गरेको छ । एसबी सल्युसनसँगको सहकार्यमा ऋण अटोमेसन प्रणाली सरु गरेको बैंकले जनाएको छ । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुने बताइएको छ । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित…